सरकारी र अर्धसरकारी भवनको नक्सापास खोज्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै सरकारी र अर्ध सरकारी भवनको नक्सापास भए–नभएको बारे यकिन गर्ने भएको छ । महानगरको सहरी विकास विभागले दुई–तीन दिनभित्र नक्सापास नभएका भवनहरूलाई सूचनामार्फत नक्सापास दर्ता वा नियमित गर्न आह्वान गर्ने भएको हो । विभागका निर्देशक सुरज शाक्यले सरकारी भवनहरूले पनि नक्सापास गर्नुपर्ने जानकारी दिए । उनका अनुसार मेयर बालेन्द्र साहले मंगलबार सबै सरकारी भवनहरूको नक्सा खोज्न…
सम्पत्ती न्यूज
१५ भाद्र २०७९, बुधबार