ट्रमामा म्याद थपको नाममा रकम असुलीको आरोप
काठमाडौ । स्वास्थ्य मन्त्रालय मातहत रहेको राष्ट्रिय ट्रमा सेन्टरले कमजोर आर्थिक अवस्था भएका आम नेपालीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको सन्देश एकातिर छ तर यसै अस्पताल भित्र कयौं ज्यालादारी र करार कर्मचारीलाई म्याद थप्दा प्रशासन सेवामा कार्यरत अधिकृत संजय साहले लाखौं रकम संकलन गर्ने गरेको एक पीडितले मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमोद कुमार यादव समक्ष उजुरी गरेपछि यो तथ्य सगै म्याद थप…
सम्पत्ती न्यूज
१२ भाद्र २०७९, आईतवार