मोरङमा दुई नक्कली चिकित्स पक्राउ
काठमाडौं - मोरङमा दुई नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे–१ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतको दार्जिलिङका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैंचा–३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङकै २९ वर्षीय सनोड मण्डल छन् । मोरङ प्रहरीका प्रमुख शान्तिराज कोइरालाका अनुसार दुवैले चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना…
सम्पत्ती न्यूज
१६ बैशाख २०७९, शुक्रबार