आज एकै दिन ३२ कम्पनीले साधारण सभा गर्दै, कुनको कहाँ र कतिबेला?
काठमाडौं । आज एकैदिन ३२ ओटा कम्पनीले साधारण सभा गर्न लागेका छन् । नेप्सेमा सूचीकृत कम्पनीले पुस मसान्तभित्रमा साधारण सभा गरी सक्नुपर्ने भएकाले समयावधिको अन्यतिर यसरी लोड हुन आएको हो । आज आठ ओटा वाणिज्य बैंक, आठ ओटै लघुवित्त कम्पनी, सात ओटा वित्त कम्पनी, दुई ओटा जलविद्युत् कम्पनी, दुई ओटा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, हाइड्रो इलेक्ट्रिसीटी, चन्द्रागिरी हिल्स, हिमालयन…
सम्पत्ती न्यूज
२९ पुष २०७७, बुधबार