हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व छः मन्त्री फुयाँल
काठमाडौँ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व रहेको बताउनुभएको छ । मन्त्री फुयाँलले सुरुङको निर्माणपछि ढुवानी तथा मोटरपार्टसमा वर्षाेदेखि भइरहेको अर्बौं रुपैयाँ बराबरको खर्च रोकिने उल्लेख गर्नुभयो । उहाँले यस मार्गले देशकै सबैभन्दा ठूलो भन्सार नाकासमेत भएको प्रदेश २ मा रहेको वीरगञ्जलगायत उक्त प्रदेशका विभिन्न क्षेत्र, प्रदेश…
सम्पत्ती न्यूज
१७ असार २०७७, बुधबार