‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनाँऔँ’ भन्ने नारासहित भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुँदै
काठमाण्डौ । बि.सं. २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको सम्झनामा भूकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना फैलाउन आज बृहत फोटो प्रदर्शनी हुँदैछ । ‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनाँऔँ’ भन्ने नारासहित खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारको संस्था ‘संवाहिका समाज नेपाल’को सह–आयोजनामा बृहत फोटो प्रदर्शनीको आयोजना गरिएको हो…
सम्पत्ती न्यूज
१२ बैशाख २०८१, बुधबार