बैंकहरूको नाफा १३ प्रतिशतभन्दा बढीले घट्यो
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धेरै वाणिज्य बैंकहरूको नाफा घटेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष १३ प्रतिशतभन्दा बढीले नाफा घटेको हो । आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको खुद नाफा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ थियो । यस वर्षको साउनदेखि चैतसम्म बैंकहरूले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँमात्र नाफा कमाएका छन्…
सम्पत्ती न्यूज
७ बैशाख २०८१, शुक्रबार