९ महिनाको अवधिमा २ सय ८६ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ । उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएका हुन् ।चैत महिनामा मात्र २८ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ३६ वटा ठूला उद्योग दर्ता भएका छन् । २७ वटा मझौला उद्योग र २२३ वटा साना उद्योग दर्ता भएको…
सम्पत्ती न्यूज
७ बैशाख २०८१, शुक्रबार