स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा दिउँसो तीन बजेसम्म ५८ प्रतिशत मतदान
काठमाण्डू, स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा करिव ५८ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको र दिउँसो तीन बजेसम्म ५८ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिइन् । मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुने उनले बताइन् । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । नगरपालिका…
सम्पत्ती न्यूज
१५ मंसिर २०८१, शनिबार