भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सुशासन प्रर्वद्धन गर्दै भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका महत्वपूर्ण रहेका बताएका छन् । आज भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोजना गरेको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नेपालले भ्रष्टाचार सम्बन्धी राष्ट्रसंघिय महासन्धिको अनुमोदनपछि यसले सिर्जना गरेको…
सम्पत्ती न्यूज
२४ मंसिर २०८१, सोमबार