कर्णाली बैंकलाई निक्षेप सङ्कलन गर्न र कर्जा दिन राष्ट्र बैंकले लगायो रोक
काठमाण्डू, नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत सो बैंकले कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाइएकाले उक्त रोक लगाएको हो । निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुने लगायतका…
सम्पत्ती न्यूज
१२ मंसिर २०८१, बुधबार