“जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियान बन्यो बेसाहरा बालबालिकाको साहरा
काठमाण्डौँ । रौतहटबाट सुरु गरिएको “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियान नुवाकोट जिल्लाका बेसाहरा बालबालिकाहरुको साहरा बनेको छ । उक्त अभियान अन्तर्गत नुवाकोट जिल्लाको पंञ्चकन्या–१ सिमरा स्थित सत्य नारायण मन्दिरमा आश्रय लिएर बसेका बुवाआमा गुमाएका (बेसाहरा) तथा अविभावकको पत्तो नभएका २४ जना बालबालिकाहरुको साहरा बनेको हो । उनीहरुका लागि ११ बोरा चामल २ बोरा चिउरा १ बोरा मस्यौरा सोयबिन, १ कार्टुन स्याउ,…
सम्पत्ती न्यूज
१५ बैशाख २०८१, शनिबार