आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैनः गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफल कार्यक्रममा उहाँले राहतमा कुनै ढिलाइ नहोस् भन्ने नै सरकारको प्राथमिकता रहेको बताउनुभयो । गृहमन्त्री लामिछानेले भने, “आपतका बेला सरकार दुई(चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थाको होइन…
सम्पत्ती न्यूज
१४ बैशाख २०८१, शुक्रबार