सुदूरपश्चिमका किसानहरुलाई गहुँ भित्र्याउने चटारो
दार्चुला । दार्चुला सहित सुदूरपश्चिमका किसानहरुलाई यती बेला गहुँ भित्र्याउने चटारो परेको छ । यहाँका किसानले मङ्सिरमा गहुँ लगाउने र वैशाखको पहिलो हप्ताबाट काट्न सुरु गर्दछन् । दार्चुला, बैतडीमा वैशाख जेठमा असिना पानी पर्ने गरेकोले यती बेला किसानलाई पाकेको गहुँ त्यो बाट कसरी बचाउने भन्ने चिन्ता बढेको दार्चुलाका किसान गोबिन्द कुँवरले बताए । जिल्लाका केही ठाउँमा वैशाख सुरुवात सँगै गहुँ…
सम्पत्ती न्यूज
१६ बैशाख २०८१, आईतवार