रवि लामिछानेले संसद्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल
काठमाडौँ । नेपाली कांग्रेसले रवि लामिछानेले संसद्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल गरेको छ । पार्टीका वर्तमान र पूर्वपदाधिकारीको बुधबार बसेको बैठकमा रविको माग नोटिसमा लिइएको र बोल्न दिने या नदिने भन्ने विषय बिहीबार बस्ने संसदीय दलको बैठकले तय गर्ने पार्टी उपसभापति धनराज गुरुङले बताए । यसैगरी सरकारले रवि जोडिएको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरे बैशाख…
सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार