आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएको छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन् । नेपाली कांग्रेसको संस्थागत निर्णयमा विद्राह गरे आफ्नो पार्टीका ८ सहित नेकपा (एमाले)का ३९ सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले नियुक्तिको ५ दिनमै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्…
सम्पत्ती न्यूज
१ कार्तिक २०८०, बुधबार