पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शनिबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो। निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ६ वृद्धि गरेको हो । यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले वृद्धि…
सम्पत्ती न्यूज
१४ आश्विन २०८०, आईतवार