विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले दिए राजीनामा
काठमाडौँ । विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले आइतबार पार्टी कार्यालयमा सामूहिक राजीनामा दिएका छन् । पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य योजना एकदमै अस्पष्ट र नेतृत्व प्रक्रिया अपारदर्शी रहेको भन्दै उनीहरूले पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्नेछ भन्नेमा विश्वस्त हुन नसकेको बताएका छन् । पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ,…
सम्पत्ती न्यूज
१२ भाद्र २०७९, आईतवार