आज नेप्से दुई हजार विन्दुमा पुग्यो, दुई अर्ब ४५ करोडकोमाथिको कारोबार
काठमाडौं । नेप्सेमा बिहिबार उच्च अंकले वृद्धि भएको छ । यसअघि १८ सय विन्दुमा झरेको नेप्से आज फेरि बढेर दुई हजार विन्दुमा पुगेको हो । आज नेप्से ७४.९३ अंकले बढेर दुई हजार ३७ दशमलब ६४ विन्दुमा पुगेको हो । बुधबार पनि नेप्से ४१।३९ अंकले बढेर एक हजार ९ सय ६२ दशमलब ७१ विन्दुमा पुगेर बन्द भएको थियो । आज कारोबार…
सम्पत्ती न्यूज
१६ असार २०७९, बिहीबार