image

रेडियो नेपाललाई जतिसक्दो चाँडो ‘पिएसबी’ मा रुपान्तरण गरिनेछ : प्रवक्ता कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पिएसबी’मा रुपान्तरण गरिने बताउनुभएको छ । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सरकार प्रवक्ता कार्कीले रेडियो नेपाललाई पिएसबीमा रुपान्तणका लागि कानुनी तथा संसदीय प्रक्रियाले छिट्टै निकास पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसलाई सार्वजनिक प्रसारण संस्थाका रुपमा लैजान कानुनी प्रक्रिया अगाडि बढिसकेको छ, आगामी…

सम्पत्ती न्यूज
२० चैत्र २०७८, आईतवार