मधेस प्रदेशमा खोप लगाउने बढ्दै: कोरोना ग्राफ घट्दै
मधेस प्रदेशमा खोप लगाउने बढ्दै: कोरोना ग्राफ घट्दै जनकपुर-कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएको थियाे। विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो समय यस प्रदेशमा सङ्क्रमितको…
सम्पत्ती न्यूज
२० माघ २०७८, बिहीबार