लोक सेवाकाे स्थगित परीक्षाको तालिका सार्वजनिक

  Sampatti News

February 3, 2022

लोक सेवाकाे स्थगित परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ-लोक सेवा आयोगले विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

कोरोनाका कारण स्थगित परीक्षाको तालिका आयोगले सार्वजनिक गरेको हाे ।

आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो ।

लोक सेवाकाे स्थगित परीक्षाको तालिका सार्वजनिक

प्रकाशित मिति:February 3, 2022