जुम्लामा हिमपातले चिसो बढ्यो: जनजीवन कष्टकर
जुम्लामा हिमपातले चिसो बढ्यो: जनजीवन कष्टकर जुम्लाको माथिल्लो भेगमा बुधबार बिहानदेखि हिमपात भएको छ । मङ्गलबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे जनाइएको छ । हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका–१ का स्थानीयवासी मञ्जु बुढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ गत वर्षभन्दा यो वर्ष धेरै चिसो बढेको छ । हिउँ परेपछि अझै…
सम्पत्ती न्यूज
१४ पुष २०७८, बुधबार