रवि लामिछानेको मुद्दा शर्मा र मुसलमानको इजलासमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सोमबार (चैत ९) सर्वोच्च अदालतमा सुनुवाइको पेसी तय भएको छ । लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको हो । यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार…
सम्पत्ती न्यूज
९ चैत्र २०८२, सोमबार