बेनी नगरपालिका-४ सुर्केमेलाका डिलबहादुरले गरे धान खेत मासेर सुन्तला खेती, वार्षिक दश लाख बढी आम्दानी
म्याग्दी, १३ वर्षअघि अंश बापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका-४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए । ‘बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,’ ४४ वर्षीय केसीले भने, ‘त्यसबेला गाली गर्नेहरू अहिले मैले सुन्तला बेचेर…
सम्पत्ती न्यूज
८ मंसिर २०८१, शनिबार