रोल्पामा झोलुगें पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर ५ जनाको मृत्यु, २ जना भने भागेर ज्यान जोगाउन सफल
राल्पा, रोल्पामा झोलुगें पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुर्दा ५ जनाको मृत्यु भएको छ। आइतवार बिहान पुरिएर सुनछहरी गाउँपालिकाकै वडा नम्बर ३ बाहिरी गाम बस्ने वर्ष ४५ का दुजमन परियार, सोही ठेगानाका वर्ष ३१ का ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आइती परियार र वर्ष ६६ का देवीराम परियारको मृत्यु भएको रोल्पाका प्रहरी निरीक्षक विजय…
सम्पत्ती न्यूज
१५ मंसिर २०८१, शनिबार