प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : उद्योगी व्यवसायी
नयाँदिल्ली-प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणलाई नेपाल तथा भारतका निजी क्षेत्रका उद्योगी व्यवसायीले निकै सफल र उपलब्धिमूलक भएको दाबी गरेका छन् । विगत केही वर्षदेखि उच्च राजनीतिकस्तरमा संवाद हुन नसक्दा दुई छिमेकी मुलुकबीच व्यापारिक क्षेत्रमासमेत अनेक समस्या र कठिनाइ रहेका अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणले आपसी विश्वास अभिवृद्धि गर्न तथा विद्युत्, यातायातलगायतका क्षेत्रमा भएका महत्वपूर्ण सम्झौताले आगामी दिनमा नेपालको आर्थिक विकासमा…
सम्पत्ती न्यूज
२१ चैत्र २०७८, सोमबार