रामेश्वर दंगाल ४८ वर्ष मै सचिवमा बढुवा
रामेश्वर दंगाल ४८ वर्ष मै सचिवमा बढुवा काठमाडौँ-सहसचिव रामेश्वर दंगाललाई सरकारले जागीरे जीवनको २२औ वर्षमा सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा…
सम्पत्ती न्यूज
१७ माघ २०७८, सोमबार