कामु प्रधानन्यायाधीश कार्कीद्वारा न्याय परिषदको बैठक आह्वान
कामु प्रधानन्यायाधीश कार्कीद्वारा न्याय परिषदको बैठक आह्वान काठमाडौं-सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन् । उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाएका हुन् । परिषदको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् । बुधबारको बैठकले…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७८, बुधबार