संविधानको मूलभूत विषयमा संशोधन गर्न सकिंदैन् : महामन्त्री थापा
विराटनगर, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच राजनीतिक संयन्त्र बनेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबिच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरूसँग छलफल गर्ने योजना रहेको जानकारी दिए । उनले कसैले चाहेर पनि संविधानको…
सम्पत्ती न्यूज
१२ मंसिर २०८१, बुधबार