प्रथम श्रेणी सहसचिवको नतिजा सार्वजनिक
प्रथम श्रेणी सहसचिवको नतिजा सार्वजनिक काठमाडौँ-प्रथम श्रेणी (सहसचिव) को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को परीक्षाको नतिजा सार्वजनिक गरेको हाे। आयोगले २०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्यायतर्फको नतिजा सार्वजनिक गरेको हो । 651_16656-१६६५९_खुला_समावेशीDownload 652_16660_लेखापरीक्षण2Download 650_16683_खुला_मधेशीDownload प्रथम श्रेणी सहसचिवको नतिजा सार्वजनिक
सम्पत्ती न्यूज
१० फाल्गुन २०७८, मंगलवार