विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्री
काठमाडौँ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसमक्ष आग्रह गरेका छन् ।प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले ५ वर्षका लागि सरकार बने पनि बदलिएको राजनीतिक परिस्थितिका कारणले गर्दा अहिले विश्वासको मत लिनुपर्ने अवस्थामा रहेको उनले स्पष्ट पारे ।एमालेका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता भएको छ,’ उनले भने, ‘संवैधानिक व्यवस्था अनुरुप सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यो…
सम्पत्ती न्यूज
३ बैशाख २०७८, शुक्रबार