जाजरकोटको नलगाड -३ बासकोटमा बोलेरो जीप दुर्घटना, ५ जनाको मृत्यु, २ जना घाइते
जाजरकोट, जाजरकोटको नलगाड ३ बासकोटमा बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राति ९ बजे बासकोटको मोडवाट सडकवाट करिब ८ सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार