भागबन्डा मिलाउन सारियो मुख्यमन्त्रीको शपथ
काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण कार्यक्रम सारिएको छ । मुख्यमन्त्री थापाले आज बिहान १०ः३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्रीको शपथ ग्रहण साँझ ५ बजेका लागि सारिएको हो । मुख्यमन्त्री थापाले मन्त्रालयको भाडबन्डा मिलाउन दलहरू छलफलमा रहेकोले शपथ ग्रहणको कार्यक्रम सारिएको बताए । मुख्यमन्त्री थापाले…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार