प्रदेशका ५७ जना कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौँ । कर्णाली प्रदेश सरकारले मन्त्रालय, प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत ५७ जना कर्मचारीहरूको सरुवा गरेको छ । गत ३२ साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजामती कर्मचारीको सरुवा गरेको हो । विशेष गरी सहायक स्तर पाँचौँ तहका कर्मचारीहरूको सुरुवा गरिएको छ भने स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि कार्य जिम्मेवारीमा हेरफेर गरिएको छ । यस्तै सहायक स्तर छैटौँ, नायब सुब्बा र अधिकृतहरूको…
सम्पत्ती न्यूज
७ भाद्र २०८०, बिहीबार