इन्जिनियरको वृद्धि विकास रोक्ने षडयन्त्र
काठमाडौँ - भौतिक तथा पूर्वाधार मन्त्रालयका इन्जिनियरको वृद्धि विकास रोक्ने षडयन्त्र भएकाे छ । मन्त्रालयका कर्मचारीले खारेजीमा परेको स्थानीय पूर्वाधार विभागका कर्मचारीहरूलाई आफ्नो मन्त्रालयमा समायोजन नगर्न भन्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । आगामी बजेटमा इन्जिनियरको वृद्धि विकास रोक्ने र संरक्षण गर्नुपर्नेमा राजनीतिक नेतृत्वले टुक्रे योजनामा सम्मिलित भई राजमार्गहरुको कार्य जिम्मेवारीमा असर गरेको देखिन्छ । सरकारले विभाग खारेज गर्दै त्यहाँ…
सम्पत्ती न्यूज
१९ जेष्ठ २०७९, बिहीबार