गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छन् । बैठक आज बिहान १० बजे बालुवाटारमा बैठक बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको, सिट बाँडफाँटलगायत विषयमा छलफल हुने बताइएको छ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ । राष्ट्रपतिले…
सम्पत्ती न्यूज
२ भाद्र २०७९, बिहीबार