एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै
पोखरा । नेकपा (एमाले) को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ। अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिए। अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट नौ सय सात प्रतिनिधिले भाग लिने उनको भनाइ छ। ‘प्रतिनिधि छनोट लगायतको काम पूरा भइसकेको छ, केही व्यवस्थापकीय तयारीको काम बाँकी छ’, उनले भने, ‘सोमबार अधिवेशनको उद्घाटन…
सम्पत्ती न्यूज
१४ आश्विन २०८०, आईतवार