नेपालमा बाघको संख्या लक्ष्यभन्दा बढी
विश्व बाघ दिवसका अवसर शुक्रबार सार्वजनिक भएको नेपालको बाघ गणनाको तथ्यांकअनुसार नेपालमा अहिले २५५ वटा बाघ हो। नेपालले सन् २०२२ सम्म २५० वटा बाघ पुर्याउने लक्ष्य राखेका थिए।सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो। त्यही वर्ष रूसको पिटसबर्गमा विश्व बाघ सम्मेलन भयो। उक्त सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए। नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नै गएका…
सम्पत्ती न्यूज
१३ श्रावण २०७९, शुक्रबार