प्रचण्डको झटारो ओलीलाईः पार्टी र अध्यक्ष दुवै छोड्नुस भारतले हैन मैले भनेको हुँ
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नभई आफूले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष छोड्न भनेको बताएका छन्। गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर स्थायी कमिटी बैठकमा ओली र प्रचण्डबीच भनाभन भएको हो। बैठकमा सहभागी स्रोतका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले…
सम्पत्ती न्यूज
१६ असार २०७७, मंगलवार