वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपाल २८ रनले पराजित
काठमाण्डौ । वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको छ । वेस्ट इन्डिज ुएु ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभर १ सय ८१ रन बनाउँदा अल आउट भयो । नेपालका कप्तान रोहित पौडैलले सबैभन्दा धेरै ८२ रन बनाए । ४७ बल खेलेका रोहितले ५ छक्का र ७ चौका…
सम्पत्ती न्यूज
२० बैशाख २०८१, बिहीबार