नागरिक लगानी कोषको १७.८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नागरिक लगानी कोष ९सीआईटी० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । नागरिक लगानी कोषले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज ९असार ७ गते० अन्तिम दिन हो । लगानी कोषले वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज सम्म कायम सेयरधनीले सीआईटीको लाभांश र…
सम्पत्ती न्यूज
७ असार २०७८, सोमबार