धनगढी उपमहानगरविरुद्ध उच्च अदालतमा परेको मुद्दा खारेज
काठमाण्ढौँ । धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलामा परेको मुद्दा खारेज भएको छ। गत कात्तिक १६ गते धनगढी(३ का शारदा खत्री र बालकुमारी दासले धनगढी उपमहानगरले सडक चौडा बनाउन लागेको भन्दै रिट दायर गरेका थिए । उच्च अदालतमा दायर रिटमा खत्री र दासले सडक बिस्तार विरुद्ध अन्तरिम आदेशसहितको परमादेश लगायत उपयुक्त आदेश माग गर्दै मुद्दा दर्ता गराएका हुन् ।उक्त रिटमाथि…
सम्पत्ती न्यूज
२८ बैशाख २०८१, शुक्रबार