कुलमानले ऊर्जा मन्त्रालयमा बुझाए कार्यसम्पादन विवरण
काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार गतआर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी विवरण पेस गरेका छन् । घिसिङले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा गरेको कार्यसम्पादन विवरण मूल्यांकनका निम्ति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका हुन् । ०७८ साउन २५ गते मन्त्रिपरिषद्कोे निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका निम्ति दोस्रोपटक नियुक्त…
सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार