नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाण्डू, नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी) को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा सुरु भएको हो । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए । उनले भारत नेपालको आयात निर्यात र व्यापारका…
सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार