गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथवीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार गण्डकी प्रदेश सभाका सभामुखसमक्ष अविश्वास प्रस्ताव पेस गर्नुभएको छ ।अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । गण्डकी प्रदेशसभामा एमालेका २७, काँग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।अविश्वास प्रस्तावसँगै…
सम्पत्ती न्यूज
२ बैशाख २०७८, बिहीबार