कतारी राजा थानीको बुधबारको कार्यक्रम के-के छ ?
काठमाडौं । नेपालको राजकीय भ्रमणमा आएका कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा राष्ट्रपति रामचन्द्र पौडेलले रात्रीभोज दिएका छन् । थानी बसेकै सोल्टी होटलमा उनले भोज दिएका हुन् । त्यसअघि शीतलनिवासमा थानी र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको थियो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम छ…
सम्पत्ती न्यूज
१२ बैशाख २०८१, बुधबार