नेप्से परिसूचक ०.३६ अङ्कले ओरालो
कठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आज समान्य अङ्कले ओरालो लागेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य .३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएका छन् । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलब ६७ मा पुगेको छ । कुल दुई सय…
सम्पत्ती न्यूज
१ भाद्र २०७९, बुधबार