कोशी प्रदेश बैठक अनिश्चित उपसभामुख काठमाडौँ हिँडेपछि
काठमाडौँ । ‘अचानक बिरामी’ परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि कोशी प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । सभा बैठकबारे निर्णय गर्न सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको हो । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी बोलाइएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बैठक अघि…
सम्पत्ती न्यूज
४ भाद्र २०८०, सोमबार