एमडीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक
एमडीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक काठमाडौं-चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको छ । आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो। आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको नतिजा सार्वजनिक गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम…
सम्पत्ती न्यूज
१७ माघ २०७८, सोमबार